क्राईम ब्यूरोनेपालमा ठगी मुद्दाका आरोपित कुशवाहा मलेसियाबाट पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति मलेसियाको क्वालालाम्पुरबाट पक्राउ परेका छन्। रौतहटको कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाश प्रसाद कुशवाहालाई एनसीबी क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका हुन्। उनलाई सम्बन्धित मुद्दामा कारबाही
१० महिना अगाडि · क्राईम ब्यूरो











