क्राईम ब्यूरोसप्तरीमा गोली हानी मन्दिरका पुजारीको हत्या
स्थानीयवासीले धार्मिक व्यक्तिमाथि भएको यस्तो घटना दुखद र चिन्ताजनक रहेको भन्दै अपराधीलाई चाँडो पक्राउ गर्न माग गरेका छन्। पुजारी साह लामो समयदेखि कबिर बाबा मन्दिरमा पुजापाठ गर्दै समुदायको श्रद्धाको केन्द्र बनेका थिए।
११ महिना अगाडि · क्राईम ब्यूरो











