क्राईम ब्यूरो१० लाख रुपैयाँ सहित एक युवक पक्राउ
न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले श्रोत नखुलेको पैसा सहित एक जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं. ८ वस्ने बिरेन्द्र पटेलको छोरा अन्दाजी बर्ष २० को दिपक पटेल रहेको रौतहट प्रहरीले जनाएको छ। आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी ट
५ वर्ष अगाडि · क्राईम ब्यूरो











