क्राईम ब्यूरोऋण असुली गर्न गएका बैँक कर्मचारी कुटने दुई जना पक्राउ, उपमेयर फरार
न्यूज ब्यूरो, राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ७ ओदाहामा ज्योति विकास बैंकका कर्मचारीलाई बन्धक बनाएर कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरीका श्रीमान् सञ्जिवकुमार चौधरी र अर्का एक व्यक्ति
९ महिना अगाडि · क्राईम ब्यूरो











