क्राईम ब्यूरोरौतहटमा प्रहरीले हवाई फायर गरेर तस्कर समात्यो
न्यूज ब्यूरो, रौतहट । रौतहटमा प्रहरीले हवाई फायर गरेर एकजना भारतीय तस्करलाई नियन्त्रणमा लिएको छ । उनको बयानको आधारमा ठूलो परिमाणमा केराउ बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा सिमावर्ती मठिया नाकाबाट शनिबार राति प्रहरीले यो सफलता हासिल गरेको हो । जिल्ला प्रहरी कार्यालय गौर र प्रदेश २
६ वर्ष अगाडि · क्राईम ब्यूरो











