क्राईम ब्यूरोसिरहाका १ युवक सप्तरीमा लागुऔषध सहित फन्दामा
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा सिरहाका एकजना युवक लागुऔषध सहित पक्राउ परेका छन् । सिमावर्ती भारतबाट नेपालतर्फ अवैध लागुऔषध ल्याउँदै गरेका सिरहा लहानका १८ वर्षीय भरत यादवलाई सप्तरीको बोदे बर्साइन नगरपालिका ५ स्थित मुख्य बजारबाटै प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट खटिएको
७ वर्ष अगाडि · क्राईम ब्यूरो









