क्राईम ब्यूरोसिरहामा लकडाउनमा पनि रोकिएन लागुऔषध तस्करी
न्यूज ब्यूरो, सिरहा । सिरहामा लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ८ का ३२ वर्षीय लालु खान र मिर्चैया नगरपालिका ८ जिवा टोलका २९ वर्षीय उचित भन्ने नागेन्द्र पासवान रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । दुवैजना बिह
६ वर्ष अगाडि · क्राईम ब्यूरो











