कक्षा १२ को परीक्षा साउनको अन्तिम हप्ता
बोर्डका अध्यक्ष प्रा।चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४१ समाचार
बोर्डका अध्यक्ष प्रा।चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म बजारहरु खुल्ला गर्ने निर्णय गरिएको हो । सो समयमा बजार वा पसल खोल्दा अनिवार्य रुपमा स्वास्थ्यको मापदण्ड पालना गर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।
५ वर्ष अगाडि · देश काल
प्रहरी प्रवक्ता थापाका अनुसार झोलुङ्गे पुलबाट करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो । बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेपनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन् । आज बिहान भने नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो । प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकेन्द्रीय कार्य समिति, जिल्ला कार्यसमिति, नगर कार्यसमिति, क्षेत्रीय कार्य समितिलाई बोधार्थ गरी नेता मण्डलले नेपाली काँग्रेसको क्रियाशिल सदस्य रहँदै आएकोमा उनले अव नविकरण नगर्ने जनाएको हो ।
२ वर्ष अगाडि · देश काल
देश कालसँघर्ष समितिलाई पटक -पटक छलफलको लागि बोलाउँदा नआएको बताउँदै सस्तो लोकप्रियताको लागि यस्तो हर्कत गरेको अध्यक्ष यादवले आरोप लगाए । उनले छलफलको माध्यमबाट वार्ताको माध्यमबाट समस्या समाधानको लागि अपिल गरे ।
२ वर्ष अगाडि · देश काल
देश कालमुद्दा अनुसन्धानमै रहेको बेला उनीहरुलाई तारेखमा रिहा गर्ने भएको छ । पक्राउ परेका तीनै जना हिन्दु सम्राट सेना नामक समूहका कार्यकर्ताहरु रहेको बताईएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक राम कुमार यादवका अनुसार दुवै जनाको अवस्था गम्भिर जस्तै रहेको तथा उनीहरुको उपचारको लागि जनकपुरको गोदाबरी अस्पतालमा लगिएको जनाए ।
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई छाडिने भएको छ । गिद्धलाई छाड्न नवलपुरको पिठौलीस्थित जटायू रेष्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई त्यहाँ बनाइएको जालीमा केही महीना राखेर प्रकृतिमा छाडिने छ । कसरास्थित गिद्ध प्रजनन् केन्द्र हेर्दै आउनुभएका निकुञ्जका
७ वर्ष अगाडि · देश काल
देश कालनिर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धित कार्यालयको कर्मचारीहरुलाई खटाउनुपर्ने प्रावधान रहेपनि निर्वाचन अधिकृतले सो नगरी अन्य कर्मचारीलाई खटाएको भन्दै निर्वाचन अधिकृतलाई नै निवेदन पेश गरेको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालधनुषाको तिनकोरिया क्षेत्रमा तस्करी गर्दै आएका शाहलाई धनुषाकै केही पत्रकारले व्यक्तिगत प्रयोजनको लागि उनलाई सदस्यता दिलाएको बुझिएको छ । धनुषाकै केही पत्रकारको घुमुवाको रुपमा कार्यरत अनिल शाहलाई नयाँ सदस्यता दिइएको छ भने निरन्तर पत्रकारितामा सक्रिय रहेका दर्जन बढी पत्रकारलाई महासंघले सदस्यता दिएका छैनन् ।
२ वर्ष अगाडि · देश काल
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ७२ घण्टा नाका बन्द हुने स्थानीय प्रशासनले जनाएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार भारतसँग जोडिएको पर्साका सबै नाका बन्द रहनेछन्।
३ वर्ष अगाडि · देश काल
देश कालमौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
४ वर्ष अगाडि · देश काल