देश कालमन्त्री यादवले सम्हाले कुर्शी, पदभार ग्रहण
मुख्यमन्त्री राउत र मन्त्री यादवबीच प्रदेश सरकार गठनदेखि नै तिक्तता देखिन्छ । मन्त्री यादवले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा नलिई राजीनामा दिने हल्ला राजनीतिक वृत्तमा फैलाइएको थियो । तर, मन्त्री यादवले आफूले राजीनामा नदिने बताउँदै आज पदभार ग्रहण पनि गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल










