देश कालकर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारवाही होस्ः सांसद यादव
उनले सामाजिक सञ्जालमार्फत लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली–बेइज्जती तथा कुटपाट गरी लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई अर्धनाग्न गरेर नगर परिक्रमा गराउनु गैरकानुनी र अराजक भएको भन्दै यादवले विरोध गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल








