देश कालआज नेपालभरि वर्षाको आँशिक प्रभाव
काठमाडौँ, १० माघ : पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षाको आँशिक प्रभाव परेको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले जनाए । उनका अनुसार मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म
८ वर्ष अगाडि · देश काल











