देश कालआज खरना, भोली संध्या अर्घ दिइने, मधेशसहित देशको विभिन्न ठाउँमा छठको उत्साह
यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलागयतको सामग्रीहरु पनि चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाइने गरिन्छ ।
११ महिना अगाडि · देश काल











