देश कालप्रधानमन्त्री कार्यालयबाट हुँ भनेर सचिव थर्काउने रास्वपा (घण्टी) का कार्यकर्ता खडका पक्राउ
खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुँ भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर निकै अशिष्ट र अमर्यादित भाषामा धम्क्याएको अडिओ सामाजिक सञ्जालमा छाएको छ ।
४ महिना अगाडि · देश काल










