देश कालसुनसरी ३ (ख) मा काँग्रेसका चौधरी विजयी
इनरुवा, २७ मंसिर : सुनसरी क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेकपा (एमाले)का रामदेव यादवलाई तीन हजार ८६१ मतले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो । चौधरीले २१ हजार ४२९ मत प्राप्त गर्नुभएको छ भने उहाँ
८ वर्ष अगाडि · देश काल











