देश काल३१३ जना उम्मेदवारको धरौटी जफत !
काठमाडौँ, ४ पुस : गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा काठमाडौँ जिल्लामा ३१३ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभातर्फ १४४ र प्रदेशसभातर्फ १६९ उम्मेदवारको धरौटी जफत भएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराउनुभयो । प्रतिनिधिसभामा १७१ र प्रदेशसभामा २२२ जना उम्मेद
८ वर्ष अगाडि · देश काल










