देश कालसरकारको विरोधमा सडकमा नेविसंघ
न्यूज ब्यूरो, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग ग्दै शुक्रबार विरोध प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकासहित देशैभर पाँचरपाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । सरकारले हालै मात्र राजनीतिक दल विभा
६ वर्ष अगाडि · देश काल











