देश कालगाउँपालिका अध्यक्ष चढने सरकारी गाडी नातागोता चढेपछि स्थानीयले समातेर प्रहरीको जिम्मा
इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखिएको उक्त गाडी त्यहाँ राख्न सुरक्षित नहुने देखेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल









