भोली मधेश प्रदेशभरि सार्वजनिक विदा
प्रत्येक वर्ष फागुन १ गते केन्द्र सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिदै आएकोमा मधेश प्रदेश सरकारले समेत एक दिने सार्वजनिक विदा दिने भएको छ । भोली सोमबार सरकारी कार्यालयहरु बन्द रहने भएको छ । विद्यालयहरु समेत बन्द रहने जनाइएको छ ।

२०७९ माघ २९ आइतबार, बेलुकी ५:४२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा भोली सोमबार सार्वजनिक विदा रहने भएको छ ।
मधेश सरकारको राजपत्रमा उल्लेखित विदाहरुको सूचिमा भोली जनयुद्ध दिवस पर्न गएकोले भोली प्रदेशभरि सार्वजनिक विदा हुने भएको छ ।
प्रत्येक वर्ष फागुन १ गते केन्द्र सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिदै आएकोमा मधेश प्रदेश सरकारले समेत एक दिने सार्वजनिक विदा दिने भएको छ ।
भोली सोमबार सरकारी कार्यालयहरु बन्द रहने भएको छ । विद्यालयहरु समेत बन्द रहने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…