प्रदेश २ का दुई नेतालाई जेल
गुप्ता र नेता सिंहमाथि ६ महिना कैद र १०/१० लाख रुपैयाँ बिगो असुल उपर गर्ने अदालतले फैसला गरेको थियो ।

२०७८ साउन ९ शनिबार, बिहान ९:१९ बजे१ मिनेट पढाइ
गुप्ता र नेता सिंहमाथि ६ महिना कैद र १०/१० लाख रुपैयाँ बिगो असुल उपर गर्ने अदालतले फैसला गरेको थियो ।

२०७८ साउन ९ शनिबार, बिहान ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसंविधानसभा सदस्य प्रमोद गुप्ता कारागार चलान भएका छन् ।
मधेश आन्दोलनको क्रममा २०७४ सालमा राज्यद्वारा द्वेशपुर्ण रुपमा लगाईएको आगजनी मुद्दामा अदालतबाट कसुरदार ठहर भइ जेल सजाय र धरौटी भर्ने आदेश भएको थियो ।
बिहिबार जिल्ला अदालतमा पूर्वसंविधान सभा सदस्य गुप्ता र जसपाका नेता अरुण सिंहलाई वीरगंज करागार पठाइएको थियो ।
आन्दोलन ताका कलैया अस्पतालका मेसुको गाडीमा आगजनीको मुद्दामा गुप्ता र नेता सिंहमाथि ६ महिना कैद र १०/१० लाख रुपैयाँ बिगो असुल उपर गर्ने अदालतले फैसला गरेको थियो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
३६ मिनेट अगाडि
जनकपुर चुरोट कारखानाले २१ दिनभित्र कर्मचारी, ग्राहक, सरोकारबालालाई दाबी पेस गर्न गर्यो आह्वान२ घण्टा अगाडि
आज नवरात्र (दशैँ) को दोस्रो दिन किन गरिन्छ 'ब्रह्मचारिणी' को पूजा, यस्तो छ पूजाविधि१२ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा१२ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने१३ घण्टा अगाडि
देश काल
असोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…