देश कालसंविधान संशोधनको प्रस्ताव किन हटाइयो ?
न्यूज ब्यूरो, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्शा संविधानको अनुसूचीमा समेट्ने गरी संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचिबाट हटाइएको छ । संभावित कार्यसूचीमा तय भएको सो प्रस्ताव बुधबारको प्रतिनिधि सभा बैठकमा पेश नै नगरी हटाइएको हो । प्रतिनिधि सभाको कार्यव्यवस्थ
६ वर्ष अगाडि · देश काल









