देश कालछिमेकी देशसँगका सबै सीमा-नाका बन्द गर्ने सरकारको तयारी
न्यूज ब्यूरो, काठमाडौं । विश्व महामारीको रुप लिएको कोरोना भाइरसबाट बच्न सरकारले छिमेकी देशसँगका सबै नाका बन्द गर्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाबाट सुरक्षित रहन देशका सबै
६ वर्ष अगाडि · देश काल










