देश कालनेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमित दुवैको स्वास्थ्य अवस्था सामान्य
६ वर्ष अगाडि · देश काल











