देश कालशैक्षिक हडतालः शिक्षकहरुले गरे कक्षा १२ को परीक्षा बहिष्कार
महासंघका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने, अन्य क्रियाकलापमा सहभागी हुने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी भइरहेको जनाएका छन् । माग पूरा नहुँदासम्म आन्दोलनको मोर्चाबाट भाग्ने सुविधा नरहेको उनले बताए । राजधानी केन्द्रित आन्दोलन १३ दिनदेखि जारी छ ।
१ वर्ष अगाडि · देश काल










