देश कालराजर्षि जनक विश्वविद्यालयमा नेविसंघको १०१ सदस्यीय चुनाव कमिटि गठन
समितिको सभापतिमा सँतोष यादव, उपसभापतिमा त्रिलोक कुमार यादव, धीरज महासेठ, सिद्धार्थ राज सिँह, दिपेश भण्डारी लगायतका रहेका छन् । यस्तै, सचिवमा आनन्द द्धिवेदी, सहसचिवमा शिवशंकर महतो, गणेश कुमार साह, गौत्तम यादव, सोनम सिँह रहेका छन् ।
३ वर्ष अगाडि · देश काल











