देश कालसुकुम्बासीको जग्गा हडपेर बेच्नको लागि भूमि अध्यादेश ल्याइयोः अध्यक्ष यादव
उनले भूमिसम्बन्धी अध्यादेश ल्याएर मुलुकलाई मरूभूमिकरण गर्न खोजिएकोसमेत टिप्पणी गरे । ‘देशलाई मरूभूमिकरण गर्ने कानुन ल्याउने काम गरियो,’ यादवले भने, ‘यो अध्यादेश हिमालको हितमा पनि छैन, पहाडको हितमा पनि छैन र मधेसको हितमा पनि छैन । देशकै हितमा छैन ।’
१ वर्ष अगाडि · देश काल











