देश कालरौतहटको अपराध न्यूनिकरण र समुदायिक हितमा अहोरात्र खट्छुः एसपी मगर
उपरिक्षक मगरले भने(अहिले बढी नबोलौ ,काम गरेर देखाउनु छ,जनताको मन सबै मिलेर जित्नु छ त्यसैले यस अभियानमा रौतहटको राजनीति दल ,नागरिक समाजका अगुवा सामाजिक अभियनता ,व्यापारी,उधोगि ,बुद्धिजीवी ,सामाजिक संघ संस्थाका प्रतिनिधि लगायत जिम्मेवार सबै पक्षले प्रहरी सङ्ग सहकार्य गरि सहयोग गर्नु पर्नेमा आफ्नो जोड रहेको खुलाए।
४ वर्ष अगाडि · देश काल










