देश कालदेशको अधिकांश ठाउँमा मौसम बदली, पानी पर्ने सम्भावना
आज बिहान तराई तथा काठमाण्डौका केही ठाँउमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोको तुलनामा आज बढेर बिहान ७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।
१ वर्ष अगाडि · देश काल








