देश कालदिलिप महतोलाई शहिद घोषणा गर्न पूर्वमन्त्री यादवलाई ज्ञापन
साथै चुरे वन संरक्षण अभियान र मधेस प्रदेश सरकारको बिच २०७८ भाद्र ४ गते भएका लिखित सम्झौताको बुंदा न ५ अहिलेसम्म कार्यनयन हुन नसकेकोमा दुस्ख व्यक्त गर्दै यी सम्झौता पूरा गर्न समेत आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।
३ वर्ष अगाडि · देश काल










