देश काल५ लाख रुपैयाँ सहित बाबुछोरा पक्राउ
उनीहरुले चढेको मोटरसाईकल रोकी चेकजाचँ गर्दा मोटरसाईकलको डिक्की भित्र कालो पलाष्टिकको झोलामा भारतबाट लुकाई छिपाई ल्याउदै गरेको नेपाली रुपैयाँ पाँच लाखसहित पक्रा गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल









