देश कालकमलामा नयाँ पुल बनाउन वृहत सँघर्षको तयारी, भोलीदेखि चरणवद्ध आन्दोलन
जनकपुरको बाह्रविघाबाट मोटरसाईकल रैली निकाल्दै हुलाकी सडक हुँदै कमलासम्म पुग्ने कार्यक्रम रहेको ईन्जिनीयर यादवले बताए । यसको लागि हुलाकी सडक अन्तर्गत पर्ने विभिन्न स्थानीय तह, वडाहरुसँग समन्वय गरी आन्दोलनको लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
२ वर्ष अगाडि · देश काल










