'पेट्रोल दे या गाडी ले सरकार' भन्दै जनकपुरमा सरकारविरुद्ध नारावाजी
गरिब जनतलाई ढाड सेक्ने गरी सरकारले मूल्यवृद्धि गरेको भन्दै नारावाजी गर्दै विरोध जनाएको हो ।

२०७९ जेठ ११ बुधबार, राति ९:२९ बजे१ मिनेट पढाइ
गरिब जनतलाई ढाड सेक्ने गरी सरकारले मूल्यवृद्धि गरेको भन्दै नारावाजी गर्दै विरोध जनाएको हो ।

२०७९ जेठ ११ बुधबार, राति ९:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा युवाहरुले मधेशको राजधानी जनकपुरधामस्थित प्रदर्शन गरेको छ ।
सरकारले केही दिनकै अन्तरालमा पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि गरेको भन्दै सरकारसहित नेपाल आयल निगमको विरोधमा प्रदर्श नगरिएको हो ।
स्थानीय युवा नेता किशन साहको नेतृत्वको जनकपुरधामममा “कि त पेट्रोल दे, या गाडी ले सरकार” भन्दै सरकार विरुद्ध नारावाजी गरेको हो ।
सरकारले सोमबार रातीदेखि लागू हुने गरी पेट्रोलमा १० रुपैयाँ, मटिट्तेलमा १० रुपैयाँ र खाना बनाउने ग्याँसमा प्रति सिलिण्डर २०० रुपैयाँ वृद्धि गरेको हो ।
गरिब जनतलाई ढाड सेक्ने गरी सरकारले मूल्यवृद्धि गरेको भन्दै नारावाजी गर्दै विरोध जनाएको हो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
देश काल
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…