देश कालगोडैता नगरपालिकाका मेयर यादवद्वारा विद्यालय भवनको शिलान्यास
मधेस मधेसीको विकासका लागि शिक्षा स्तरमा वृद्धि गर्न गोडैता नगरपालिकाले शिक्षामा सबैभन्दा बढी बजेट विनियोजन गरेको गोडैता नगरपालिका मेयर देवेन्द्र यादव ले दाबी गरे । आज जयपुर आधरभुत विधालयमा ३६ लाख का भवनको शिलान्यास गरेको छु, उनले भने । आवश्यकता भए अगामी दिनमा पनि बजेट विनियोजन गरिने बताए ।
४ वर्ष अगाडि · देश काल









