देश कालआगलागीमा इम्बोस्ड नम्बर उत्पादन गर्ने प्लान्ट र लाइसेन्स छपाई गर्ने मेसिन ध्वस्त
सरकारले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना बनाएको भए पनि अहिलेसम्म करिब १ लाखमा मात्र जडान भएको विभागले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ।
१ वर्ष अगाडि · देश काल









