उपाध्यक्षको देवर निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
न्यूज ब्यूरो, काठमाडौँ। रुपन्देहीको मर्चवारीमा गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाँउपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको छ । उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै अध्यक्ष गयाप्रसाद बरईले सूचना जारी गरेका छ

२०७९ असार ५ आइतबार, दिउँसो ४:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ। रुपन्देहीको मर्चवारीमा गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाँउपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको छ ।
उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै अध्यक्ष गयाप्रसाद बरईले सूचना जारी गरेका छन् ।
गाउँपालिकाका सबै त्यसतर्फ जानुपर्ने भएकाले विदा दिइएको अध्यक्ष बरईले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…