देश कालआज काग तिहार‚ यसरी मनाइँदै !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालीहरुको दोस्रो ठुलो महान चाड तिहार हिजोबाट सुरु भयो । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजविज खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेख
६ वर्ष अगाडि · देश काल











