देश कालपत्रकार नभएपनि सवारीमा प्रेस लेखाउनलेलाई कारवाही गर्न महासँघको माग
न्यूज ब्यूरो, सप्तरी । अनाधिकृत रुपमा सबारीसाधनमा प्रेस लेखेर चलाउने क्रम बढेपछि नेपाल पत्रकार महासंघ, सप्तरीले यसलाई नियन्त्रण गर्ने प्रयास थालेको छ । पत्रकार नभएपनि मोटरसाइकलमा प्रेस लेखेर कुदाउने क्रम बढेपछि महासंघ, शाखा सप्तरीले यसलाई नियन्त्रणका निम्ति सहयोग गरिदिन प्रशासनसँग आग्रह गरेको छ । बु
४ वर्ष अगाडि · देश काल









