देश कालवीरगञ्जमा उपचाररत चारजना संक्रमित कोरोनामुक्त, आजै डिस्चार्ज गर्ने तयारी
न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको हो । पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमुना संकलन ग
६ वर्ष अगाडि · देश काल











