देश कालसिरहाका सेफ सँतोष साहले जीते बीबीसी मास्टरसेफको रिम्याच
‘पुनस् प्रतिस्पर्धामा जान चुनौतीपूर्ण थियो, मैले साहस र तयारी गरेर सफलता प्राप्त गरें,’सन्तोषले कान्तिपुरसँग भने, ‘यो नेपाल र समस्त नेपालीको जित हो । अब नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाउने मेरो धोकोले थप सार्थकता पाएको छ ।’
४ वर्ष अगाडि · देश काल











