देश कालधनौजीमा साईकल छापको सरकार बनाउने मुडमा जनता
नेपाली काँग्रेस सरकारमा हुँदा पाँच बर्षमा अझै गाउँपालिकाको मुहार फेर्न नसक्दा यसपाली नागरिकहरुले विकल्पको रुपमा लोपसाबाट अध्यक्ष पदका उम्मेदवार जीवेन्द्र झालाई जनमत दिने मुडमा देखिएका छन् ।
४ वर्ष अगाडि · देश काल










