देश कालनेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र १ का क्षेत्रीय प्रतिनिधिहरुलाई स्वागत
नव निर्वाचित वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरु लाई एक कार्यक्रम बिच सबैलाई अविरमाला लगाए स्वागत तथा सम्मान गरिएको छ । भेटघाट गरि खुसी व्यक्त गर्दै पार्टी प्रती बफादार रहने सबैजना प्रतिबद्धता व्यक्त गरिएको छ ।
४ वर्ष अगाडि · देश काल










