३ दिन फेरी पनि देशैभरि वर्षा हुने
न्यूज ब्यूरो, काठमान्डौं । जल तथा मौसम विज्ञान विभागले फेर पनि देशैभरि तीन दिनसम्म बर्षा हुने जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भू–भागमा वर्षा हुने विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम

२०७७ साउन ३१ शनिबार, दिउँसो १:२८ बजे१ मिनेट पढाइ
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…