देश कालभोली आईतबार जनकपुरका यी विभिन्न क्षेत्रमा ८ घण्टा विद्युत् अवरुद्ध हुने
विद्युत् अवरुद्ध हुने क्षेत्रमा मिल्स एरिया, कदमचोक, रेल्वे स्टेसन, कपिलेश्वर, महुवा, मालपोत कार्यालय आसपास, पिररिया माइस्थान, कुवा, रामपुर, लोहना, हनुमाननगर, प्रदेशसभा भवन, माछापालन क्षेत्र, विमानस्थल तथा धनौजी गाउँपालिका लगायतका क्षेत्र रहेका छन् ।
१ महिना अगाडि · देश काल








