देश कालतरुणदलको ७७ जिल्लाका अध्यक्षहरुलाई कोरोना विरुद्ध खट्न १० बुँदे निर्देशन
कोभिड–१९ कोरोना भाईरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउन निर्देशन दिएको हो ।
५ वर्ष अगाडि · देश काल










