देश काल'सिके राउत मुर्दाबाद' भन्दै जनकपुरमा विभिन्न पार्टीका ईन्जिनीयरहरुले गरे प्रदर्शन
कुर्शीमा बसेका कुशवाहाले उनीहरुसँग चर्केर बोलेपछि आक्रोसित युवाहरुले उनलाई कार्यालयबाट बाहिर निकालेर कपडा च्यात्दै अर्धनग्न पारी जनकपुर बजार घुमाएको थियो । सोको चौतर्फी आलोचना भएको थियो ।
४ वर्ष अगाडि · देश काल










