देश कालविद्यार्थी जनमत संघको माग : 'काठमाडौंमा फसेका विद्यार्थीलाई राहत दिइयोस्'
न्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गरिएको लकडाउनका कारण अलपत्र बनेका विद्यार्थीहरुको उद्धारको लागि सरकारसँग माग गरिएको छ । विद्यार्थी जनमत संघले सरकारसँग यस्तो माग गरेको हो । काठमाडौंमा लकडाउनले फसेका विद्यार्थीहरुलाई
६ वर्ष अगाडि · देश काल











