देश कालजनमत पार्टीको १ करोड वृक्षारोपन अभियान तीव्र
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको १ करोड वृक्षारोपण अभियानलाई तीव्रता दिएको छ । पर्यावरण जोगाउन जनमत पार्टीले घोषणा गरेको वृक्षारोपण अभियान अन्तर्गत वृक्षारोपण कार्यलाई तीव्र पारिएको हो । वन र वृक्ष विनाशका कारण जनजीवन प्रभावित हुने खालका प्राकृतिक प्रकोपहरुले तर्साउन थ
७ वर्ष अगाडि · देश काल









