देश कालकमला नदीको अस्तित्व बचाउन हामी तत्पर हुनुपर्छ : मेयर गोईत
सिरहा नगरपालिकाको वडा नम्बर १२ सारश्वर घाटमा सिरहा नगरपालिकाले आयोजना गरेको दोस्रो वार्षिकोत्सवमा बोल्दै उनले कमला बचाउ अभियानको अभिप्रायप्रति गौरवान्ति महसुस भएको बताउँदै निरन्तर सँचालनको लागि सबैले आ आफ्नो ठाउँबाट साथ दिन आग्रह गरे ।
५ वर्ष अगाडि · देश काल










