देश कालपुल निर्माणका लागि अनसनमा बसेका पत्रकार संजय सहनीको स्वास्थ्य अवस्था बिग्रिदै
तराईको सुगम जिल्ला भए पनि पुल नबन्दा बासिन्दा सदरमुकाम आउजाउ गर्न वर्षयाममा डुंगा चढ्नुको विकल्प छैन। धेरै पटक ढुङ्गा दुर्घटना हुँदा कयौले ज्यान गुमाए तर पुल बनेन यसको मुख्य दोसि नेपाल सरकार रहेको यादवले बताए ।
३ वर्ष अगाडि · देश काल










