देश काल२ नम्बर प्रदेशमा काँग्रेसको अधिवेशनः अहिलेसम्म को कुन पदमा जीते ?
जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४१ समाचार
देश कालजम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालतर आयोगले पहिले बताएको अवधिमा पनि परीक्षा नहुने भएको छ । अब आयोगको जवाफ ‘परीक्षा छिट्टै हुन्छ तर यही मितिमा हुन्छ भनेर भन्न सकिँदैन’ भन्नेमा टुङ्गिने भएको छ । अब आयोगले यसको कारण ‘शिक्षक सेवा नियमावली संशोधन’ लाई देखाउन थालेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालअधिकांश पालिकाहरुले निति तथा बजेट कार्यक्रममा कृषी,स्वास्थ्य,शिक्षा,पर्यटन प्रवद्र्धन र दलितलाई विशेष प्राथमिकतामा राखेको बताएको छ ।
५ वर्ष अगाडि · देश काल
महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ४ बस्ने राम चन्द्र यादवको ७० बर्षको उमेरमा असमायिक मृत्यू भएपछि मुख्यमन्त्री राउतले शोक व्यक्त गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल
मृतक परिवारलाई क्षतिपूर्ति र मनोमानी ढङ्गले सवारी साधन चलाउनेलाई कारवाहीको माग गर्दै स्थानीयवासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
राज्यले हाल माध्यमिक र आधारभूत तह निर्धारण गरिसके पनि आयोग अझै पुरानै तीन तहमा विज्ञापन आह्वान गर्दैछ । आयोगका सूचना अधिकारी मरहठ्ठाले शिक्षा नियमावलीमा परिवर्तन नभइसकेकाले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा विज्ञापन आह्वान गर्नुपरेको बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । सबैभन्दा बढी गरिबी प्रदेश २ मा देखिएको छ । प्रदेश २ को नीति आयोगले गरिबीको दर उच्च रहेको र मानव विकास सूचांक निकै खस्किएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा सबैभन्दा बढी बहुआयामिक गरिबी दर झन्डै ४८ प्रतिशत देखाइएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ । गास,
६ वर्ष अगाडि · देश काल
प्रहरीका अनुसार उनीहरू सरकारी तथा सार्वजनिक सेवामा पहुँच दिलाइदिने भन्दै सर्वसाधारणसँग अवैध रूपमा रकम असुली गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
६ महिना अगाडि · देश काल
देश कालउनीहरुले १६ जना शिक्षिकाहरु बिना कोटाकै नियुक्ती भएको भनेर ठहर गरेकोप्रति ध्यानाकर्षण गर्दै सो मध्ये दुई जनालाई विभिन्न विद्यालयमा पदस्थापना गरेको विज्ञप्तिमा उल्लेख छ । सोही क्रममा शिक्षा प्रमुख, नगर प्रमुखले विभेद गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
२ वर्ष अगाडि · देश काल
देश कालवीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन जसपाले गत साउन १८ गते पार्टी मातहतका संगठन तथा नेताहरुलाई परिपत्र गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालअतिथिहरुको सम्मानमा विद्यालयका विद्यार्थी भाईबहिनीहरुले थारु, मैथिली, मधेसी र नेपाली सांस्कृति झल्काउने थारु संस्कृतिक नृत्य, झिझिया, धोति कुर्ता गम्छा पगडी र शिरैमा शिरबन्दी कानैमा मेरो झुम्का लगायत गितमा लोकनृत्य प्रस्तुतले कार्यक्रम थप रोचक बनेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालउनले निवृत्त शिक्षकले सामाजिक जीवनमा उल्लेख्य योगदान गर्न सक्ने धारणा राखे । समाज विकासका लागि विचार प्रवाह गर्नमा सहयोग गर्न उनीहरुलाई नेता यादवले आग्रह पनि गरे । सम्मान ग्रहण गर्दै सेवा निवृत्त भएका ज्येष्ठ शिक्षकहरुले यो कदरभाव र सम्मानले शिक्षण पेसाप्रति गौरव अझ बढाएको प्रतिक्रिया जनाए ।
५ वर्ष अगाडि · देश काल