आर्थिक ब्यूरोसुनकोशी–मरिण डाइभर्सनमा ढिलासुस्ती : पटेल–रमण जेभीबाट ११ अर्ब रुपैयाँ असुल्ने प्रक्रियामा सरकार
करिब १४ अर्ब ७ करोड रुपैयाँ लागतमा सुरु गरिएको आयोजनामा ठेकेदार कम्पनीले परिचालन पेश्की र चरणगत भुक्तानीमार्फत २ अर्ब १३ करोड रुपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेको थियो। तर निर्माण प्रगति अत्यन्त न्यून भएपछि आयोजना समयमै सम्पन्न हुने सम्भावना कमजोर बनेको थियो।
३ महिना अगाडि · आर्थिक ब्यूरो










